प्रधानाध्यापक : गोपिराम के‍.सी.
सहायक प्रधानाध्यापक : संगम के‍.सी.

रुकुम पश्‍चिम जिल्लाकै पहिलो विद्यालय

वि.सं. २००९ सालमा स्थापना भएको श्री त्रिभुवन जनता माध्यमिक विद्यालय साविक रुकुम जिल्लाकै पहिलो विद्यालय हो । प्राथामिक तहबाट स्थापना भई वि.सं. २०११ सालमा अपर प्राइमरी, २०१६ सालमा निमावि तह, वि.सं. २०२१ सालमा माध्यमिक तह, २०५४ सालमा उ.मा.वि. र वि.सं. २०७५ सालमा प्राविधिक शिक्षा पठनपाठन भईरहेको छ ।

Our School at a Glance

Explore our achievement in numbers.

Students
1467 +
Qualified Teachers
15 +
Years of exoerience
40 +

Explore Our Courses

Whatever your aim for you future, we have the perfect program to get you there.

३ वर्षे सिभिल ईन्जिनियरिङ

११ र १२ मानविकी

११ र १२ बाणिज्य